Monthly Archives: May 2013

भौगोलिक अवस्था

भौगोलिक अवस्थाः पश्चिम नेपालको लुम्बिनी अञ्चल अर्घाखाँची जिल्लाको -गोरुसिगे-सन्धिरवर्क)सडकको ४७ कि.मी. दुरीमा महाभारत प्रर्वत श्रृखलाको ठूला ठूला पहाडको खोचमा अवस्थित प्राचिन शैलीबाट निर्मित मन्दिर प्रसिद्ध धार्मिक तीर्थ स्थल सुपा देउराली मन्दिर अवस्थित छ । प्राकृतिक रमणिय एंव सौन्र्दय स्थानमा अवस्थित